वीरेन्द्रनगरमा खानेपानी संकट : पानी आउने पालो चार दिनमा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अब चार दिनको एक दिन मात्र खानेपानी आउने भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सुख्खा खडेरीका कारणले चार दिनमा एक दिन पानी वितरण गर्ने जनाएको हो । सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको … Read more