प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद भएको छ । संवादमा प्रधानमन्त्री ओलीले पहलगाम भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको … Read more