सर्ट मिटिङको टाइम मिलाइदिनु भन्दै डिपीले आरजुका पिएलाई पठाए म्यासेज
काठमाडौँ, कात्तिक १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणालाई म्यासेज गरेका छन् । उपसभापति अर्यालले परराष्ट्र मन्त्री डा. राणा देउवासँग भेटका लागि आग्रह गर्दै म्यासेज गरेका हुने । अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ । तस्बिरमा रास्वपा … Read more