सुन तोलामा ६ सय बढ्यो

बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ । विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म … Read more

लगातार तेस्रो दिन सुनको मूल्य स्थिर, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य … Read more

शेयर बजार डुबाउने मल्लिक आयोगको प्रतिवेदनः कारोबारमै दुई र पूँजीगत लाभमा १० प्रतिशत कर

काठमाडौँ । कर प्रणाली सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरीय कर पुनरावलोकन आयोगले शेयर बजारलाई डुबाउनेगरी कर लगाउन सुझाव दिएको छ । विद्याधर मल्लिक नेतृत्वको आयोगले कारोबारमा २ प्रतिशत र पूँजीगत लाभकर बापत १० प्रतिशतसम्म कर लगाउन सुझाव दिएको हो । प्रतिवेदनअनुसार एक वर्षभन्दा कम अवधिको लाभमा १० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ७.५ … Read more

सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशतले बढेर ३७०.९३ विन्दुमा अडिएको छ। यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँमा खरिदबिक्री … Read more

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको … Read more

सातामा घट्यो सुनचाँदीको मूल्य

यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट हो । महासंघका अनुसार सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै … Read more

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै आज … Read more

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार … Read more

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० … Read more

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३० जेठ २०८१  काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ एक पैसा रहेको … Read more