एक वर्षपछि साम्राज्ञीको ‘लण्डन टू पेरिस’ प्याकअप

करिब एक वर्ष अगाडि बेलायतमा फिल्म ‘लण्डन टू पेरिस’को छायांकन गरिएको थियो । २० प्रतिशत पेरिसको दृश्य बाँकी राखेर निर्माण टिम काठमाडौंमा फर्किएको थियो । तर पछि विभिन्न कारणले पेरिसमा छायांकन गर्न सम्भव नभएपछि निर्माण टिमले यसै साता मुम्बईको एक स्टुडियोमा रहेको पेरिसको सेटमा फिल्म खिचेको छ । योसँगै अब फिल्मको सम्पूर्ण छायांकन सकिएको छ … Read more

‘उपहार’ ट्रेलरमा पारिवारिक कथा, कमेडी हाबी

गत वर्षको सफल फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ३ मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको समिश्रण छ । विशेषगरी पारिवारिक कथालाई ट्रेलरले भन्न खोजेको देखिन्छ । महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्यबाट सुरु भएको ट्रेलर घर-झगडामा पुगेर टुंगिएको छ । ट्रेलरमा अभिनेत्री रेखा थापा … Read more

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् । साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई … Read more

किन बन्द गरिँदैछ गोपीकृष्ण हल ?

फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन । शुक्रबार … Read more

दोस्रोपटक हलमा दयाहाङको आफ्नै फिल्मसँग भिडन्त

एउटै कलाकारको फिल्म एउटै मिति भिड्नु आफैंमा दुर्भाग्यपूर्ण हो । यसले फिल्मको व्यापारमा त असर पार्छ नै, कलाकारलाई पनि समस्या खडा हुन्छ । अभिनेता दयाहाङ राईका लागि यतिबेला आफ्नै फिल्मको भिडन्त टाउको दुखाई बनिरहेको छ । गत बैशाख १ गते उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ रिलिज भए । अब दोस्रोपटक उनका आफ्नै फिल्मबीच … Read more

सौराहा फुड फेस्टिबल : खाना, संगित र संस्कृतिको समिश्रण

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी … Read more

‘राम’ बन्न यस्तो तालिम लिँदैछन् रणवीर कपूर

बलिउड अभिनेता रणवीर कपूर ‘एनिमल’ फिल्मबाट धेरै चर्चा बटुलिरहेका छन्। उनले फिल्ममा एक्सन भूमिका गरेका थिए। यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो। अब उनी एक्सन नभई शान्त पात्रको भूमिकामा देखिने छन्। उनी आगामी फिल्म ‘रामायण’ मा राम पात्रको भूमिकामा देखिदैछन्। उनले राम पात्रको भूमिकाको लागि निकै मेहेनत गरिरहेका छन्। उनले आफ्नो भूमिकाको अभ्यास गर्दै फिल्मका निर्देशक नितेश तिवारीलाई … Read more

सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे । रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक … Read more

सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु

चितवन ,माघ १८ सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु हुंँदैछ । रत्ननगरनगरपालिका वडा नम्बर ७ चित्रसारी खेल मैदानमा हुने फेस्टिभलको बागमती प्रदेशका सांस्कृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्याराभान नेपालका आयोजनामा हुन लागेको फेस्टिभलको फेस्टिभल सुरु हुनु पूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने तयारी गरिएको अध्यक्ष विमल पौडेलले जानकारी … Read more

सौराहामा फिल्म फेस्टिबलको तयारी पुरा : पर्यटनमन्त्रीले उद्घाटन गर्ने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा भोली बुधबारबाट सौराहा साउथ एशियन फिल्म फेस्टिबलको तयारी पुरा भएको छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजना गरेको सो फेस्विलको बागमती प्रदेशका सांकृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने छन् । फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए … Read more