‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी

चितवन विराज भट्टको फिल्मले ‘१२ गाउँ’ पहिलोसाता आक्रामक व्यापार गरेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको हो। फिल्मका वितरक गोविन्द्र शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको जानकारी दिए। ‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। हिजो पनि … Read more

हलबाट उत्रियो फिल्म ‘बेहुली फ्रम मेघौली’,ओटीटीमा कहिले आउँछ ?

काठमाडौं निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्। आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्। घटस्थापनाको अवसरमा असोज १७ गतेबाट रिलिज भएको यस फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलेको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, … Read more

बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं … Read more

‘छक्का पञ्जा-५’को एक सातामा १० करोड कमायो

काठमाडौं चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने । गत बिहीबार अथवा फूलपातीका दिनदेखि … Read more

भारतीय गायक नौटियालले पहिलोपटक काठमाडौंमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं, असोज २२- भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको … Read more

‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष

अविरल वर्षा र बाढी पहिरोका कारण प्रदर्शन स्थगित गरिएका दुई नेपाली फिल्म ‘आँखा’ र ‘सानो संसार’ले राजधानी शहर काठमाडौंमा बसेर गुजारा गरिरहेका निम्न र मध्यम वर्गका दुई परिवारको कथा मार्फत सामान्य मानिसको जीवनका दु:खसुख, सपना, अल्झो र अल्झन के छन्- उनीहरुको सपनामा कसरी तुषारो परिरहेको छ भन्ने दर्शाउनुका साथै वर्गको महत्व कति व्यापक छ भन्ने पनि … Read more

२४ घण्टा नपुग्दै ट्रेन्डिङमा ‘१२ गाउँ’को ट्रेलर

काठमाडौँ एक्सन स्टार बिराज भट्टको निर्देशन अभिनय रहेको फिल्म हो ‘१२ गाउँ’ । फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा बुधबार ट्रेलर ल्याएको थियो । ट्रेलर युट्युबको ट्रेन्डिङमा आउन सफल भएको छ । ट्रेलरले सार्वजनिक भएको २२ घण्टामा ६ लाख बढी भिउज पाउँदै ट्रेन्डिङमा आउन सफल भएको छ । ट्रेलर अहिले युट्युब ट्रेन्डिङको … Read more

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। जनरामा बनेकाे याे फिल्मकाे ट्रेलरले १२ गाउँ नामक एक काल्पनिक थलोको शोषक र सामन्त, जन्मिदारविरुद्ध संघर्ष गर्ने पात्रहरुको कथा भन्छ। ट्रेलरमा निर्देशक समेत रहेका बिराज र छोरा समीर पुरै एक्सन अवतारमा प्रस्तुत छन्। समीरको यो डेब्यु फिल्म समेत हो। एक्सन कोरियोग्राफी, छायांकन र प्रोडक्सन … Read more

बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘सानो संसार’ र ‘आँखा’

बिना ठूलो ‘स्टारकास्ट’ र सानो बजेटमा निर्माण भएका दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका छन् । दशैंलाई लक्षित गरेर यी दुई फिल्म शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएका हुन् । दुवै फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएका छन् । एड्भान्स बुकिङ पनि कमजोर देखिन्छ । यो अवस्थामा यी दुवै फिल्मलाई ‘वर्ड अफ माउथ’ले मात्र … Read more

साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म घोषणा

काठमाडौं- साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थालापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ ।तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक … Read more