छायांकनमा निस्कियो ‘होस्टेल ३’, पारस र सिम्रनले दिए मुहूर्त सट

सफल फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको ‘होस्टेल ३’को छायांकन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै भक्तपुरको बोडेबाट छायांकन थालिएको हो । मुहूर्त सटमा फिल्मका मुख्य अभिनेता पारस बम (कुल ब्वाय) र अभिनेत्री सिम्रन पन्तले छोटो संवाद बोलेका थिए । फिल्मलाई दुई चरणमा छायांकन गरिनेछ । पहिलो … Read more

सुरु भयो इन्द्रजात्रा

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै … Read more

आँचलले छोडिन् ‘पीताम्बर’

काठमाडौँ । अभिनेत्री आँचल शर्मा फिल्म ‘पीताम्बर’बाट अलग भएकी छन् । फिल्मको छायाङ्कन सेडुल जुधेको कारण आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् । आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् । फिल्म ‘पीताम्बर’ अहिले छायाङ्कनमा छ । एकै समय दुई फिल्मको छायाङ्कन सम्भव नभएकोले ‘पीताम्बर’बाट आफू अलग भएको आँचलले बताइन् ।‘पहिले फिल्मको … Read more

‘पिताम्बर’बाट अलग भइन् आँचल, दिव्याको प्रवेश ?

एउटै समयमा तीन फिल्म ‘दुःखी आत्मा’, ‘जेरी अन टप’ र ‘पिताम्बर’ छायांकनमा निस्किने भएपछि अभिनेत्री आँचल शर्मा तनावमा थिइन् । उनलाई यी तीन फिल्ममध्ये कम्तिमा एउटा छाड्नै पर्ने अवस्था देखिन्थ्यो । अन्ततः उनले ‘पिताम्बर’बाट हात झिकेकी छन् । उनी स्वयंले फिल्मीखबरसँगको कुराकानीमा समय नमिलेका कारण आफू सहमतिमै फिल्मबाट अलग भएको जानकारी दिइन् । ‘पिताम्बर’बाट आँचल … Read more

के प्रेममा छन् धीरज र उपासना ?

फिल्म रिलिज संघारमा हुँदा कलाकारको प्रेम चर्चा चल्नु नौलो होइन । तर, यो चर्चा दुई प्रकारको हुने गर्छ । एउटा नियोजित हुन्छ, जसको उद्देश्य भनेको प्रेमको हल्ला फैलाएर फिल्मको प्रचार गर्नु हो । अर्को चाहिँ वास्तविक प्रेम नै हुन्छ । तर, वास्तविक प्रेम भए पनि फिल्म रिलिज नहुँदासम्म मात्र त्यो टिकेको पाइन्छ । जब फिल्म … Read more

छोरीको आमा-बुबा बने दीपिका र रणवीर

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि दीपिका पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले गत २८ फेब्रअरीमा आफू … Read more

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री(२ ले ५२६ करोड ४३ लाख कमाइ गरेको छ। फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो। यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली-२ को नाममा … Read more

कात्तिक १५ मा थपियो ‘पूर्ण बहादुरको सारङ्गी’, त्रिपक्षीय भिडन्त निश्चित

दशैंको फूलपातीपछि अब तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । शुक्रबार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । … Read more

अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’मा साइग्रेस पोखरेल अनुबन्धित

काठमाडौं, अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित साइग्रेस पोखरेल अनुबन्धित भएका छन् । सामाजिक सञ्जालमा पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित पोखरेल र निर्माता सरोज न्यौपानेबीच बिहीबार लिखित सहमति भएको छ । पोखरेलले यो फिल्ममा पटकथा र संवादको पक्ष केलाउनेछन् । ‘स्क्रिप्ट र डायलग सहित क्रिएटिभ … Read more

‘एक्लो’मा कल्की बन्दै प्रदीप, पोस्टरमा यस्तो अवतार

गत असारमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’ले बक्स अफिसमा ठूलो कमाई गर्‍यो । नेपालमा समेत सुपरहिट भएको थियो । अब यही नाम अर्थात् कल्की बनेर नेपालका सुपरस्टार प्रदीप खड्का फिल्म ‘एक्लो’मा देखिने भएका छन् । बुधबार सार्वजनिक गरिएको एउटा क्यारेक्टर पोस्टरमा प्रदीपलाई कल्कीको रुपमा चित्रण गरिएको छ । उनको गेटअपले योद्धा चरित्रको संकेत गर्छ । … Read more