नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर

काठमाडौं। साफ महिला च्याम्पियन्सिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ। नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ। गत साफमा काठमाडौंमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो। नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक … Read more

फाइनल खेल हेर्न टिकट काट्नेको भिड

काठमाडौँ, कात्तिक १४ गते ।  साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबिच हुने फाइनल खेल हेर्न टिकट काट्नेको बुधबार बिहानदेखि भिड लागेको छ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बङ्गलादेशबिच दशरथ रंगशालामा आज साँझ ६ः३० बजे फाइनल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट … Read more

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ … Read more

विश्वकप लिग–२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, कात्तिक ११ गते। विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न … Read more

उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले … Read more

वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै

वीरगञ्ज (पर्सा) कात्तिक ६- यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि … Read more

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं, कात्तिक ५- अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। आज भएको तेस्रो खेलमा … Read more

एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी

चितवन नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाईज टिमहरुले स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिए । अझ भनौं पश्चिम नेपालका फ्रेन्चाईज टिमहरु स्थानीयलाई विशेष प्राथमिकता दिएरै अक्सनमा बोली लगाए । त्यसमा पनि देशको मध्य भागको प्रतिनिधित्व गर्दै गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई नै प्राथमिकता दियो । चितवनले दुई युवा खेलाडीलाई अक्सनबाट टिममा भित्र्यायो । बलिङ अलराउण्डरद्धय दिपेश … Read more

टी–२० बरियतामा दिपेन्द्र सिंह ऐरीको ऐतिहासिक छलाङ, अलराउण्डरतर्फ दोस्रो स्थानमा

काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय बरियतामा ऐतिहासिक छलाङ मारेका छन् । उनी अलराउण्डरतर्फको बरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । क्रिकेटको कुनै पनि किसिमको बरियतामा शीर्ष २ मा पर्ने उनी नेपालकै पहिलो खेलाडी हुन् । पछिल्लो बरियतामा उनले ४ स्थान माथि उक्लिँदै दोस्रो स्थानमा आएका हुन् । उनीभन्दा … Read more

चितवनमा प्रथम विश्व प्रकाश कप फुटबल हुने

चितवन चितवनमा प्रथम विश्व प्रकाश कप फुटबल हुने भएको छ । दशैं तथा दिपावलीको अवसरमा विश्व प्रकाश स्कुल टोल विकास संस्थाले भरतपुर-१५ शुन्दरचोक, मंगलपुरमा यही असोज १७ गते देखि २० गतेसम्म फुटबल आयोजना गर्न लागेको हो । विश्व प्रकाश माविको खेल मैदानमा हुने खेलमा जिल्ला भरीका विभिन्न टोल वडाबाट टिम सहभागी हुने र बाहिरी जिल्लाबाट … Read more