नेपालले आज अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै
काठमाडौं।टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ। नामिबियाविरुद्ध हिजो ३ रनले विजयी भएसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ। फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ। त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ। नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ। नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई … Read more