कोशीमा कांग्रेसका भूपेन्द्रलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
इटहरी – कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भूपेन्द्रलाई जिम्मा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री रहेका राईलाई बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य … Read more