बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक
नयाँ दिल्ली, माघ ७- बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु प्रहारको घटनाबारे मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान गरिरहेको छ । सोमबार प्रहरीले यस मामिलामा सन्दिग्ध शरिफुल इस्लामलाई समातेका थिए । पक्राउ परेका अभियुक्त बङ्गलादेशका एक पहलवान भएको बताइएको छ । सोधपुछपछि अपराध शाखाले भन्यो, ‘शरीफुलले जिल्ला र राष्ट्रिय स्तरमा कुस्ती खेलेका थिए । कुस्ती … Read more