उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं, माघ ६- कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणमा नेपाली कांग्रेसले कारबाही गर्न माग गरेको छ । आज (आइतबार) विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो । … Read more