लिङ्देनले भनेः नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे
हेटौंडा, माघ ५- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले त्यति धेरै खाए हामिले चै यति खादा पनि थुनिनु … Read more