४४ हजार क्यापसुल लागूऔषधसहित तीन पक्राउ
धरान, पुस २६ गते । धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्यापसुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । बिहिबार राति धरान-१६ जोरसखुवा बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवाबाट हेमराज सुवेदीको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भुजेलले प्लास्टीको झोलामा लागुऔषध ट्रामाडोल-१ सय (क्याप्सुल), ट्रामानिल-९०० (क्याप्सुल) र नियन्त्रीत औषधी स्पासपेन-१ हजार (क्याप्सुल) सहित फेलापारी भुजेललाई नियन्त्रणमा … Read more