शीतलहरले बाँके र बर्दियाको जनजीवन प्रभावित
नेपालगन्ज, पुस २४ गते । पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँक र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरले बाँके र बर्दियाका सबै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् झन् बढ्दै गएको … Read more