नमुना सदरमुकाम निर्माणका लागि चार अर्ब बजेट
नवलपुर, पुस २२ गते । नवलपुरको कावासोतीमा निर्माण हुने नमुना सदरमुकामका लागि सरकारले चार अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो रकम सुनिश्चित गरेको हो । बजेट सुनिश्चित भएसँगै अब थप भवन निर्माणका लागि बाटो खुलेको एमाले नेता एवं प्रतिनिधि सभाका पूर्व सदस्य तिलक महतले बताउनुभयो । केही दिनअघि … Read more