नलगाडको उपप्रमुखमा माओवादीका केन्द्रका देवका लामिछाने विजयी
जाजरकोट, मङ्सिर १७ गते । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजय हुनु भएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ईन्द्रचन्द सिंहले ३ हजार १४७ मत ल्याउनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी नेकपा एमाले … Read more