सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ। सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री लामिछानेको बयान जारी रहेको हो। यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिइएको थियो। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो। गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए। … Read more