भरतपुुर महानगरको सार्वजनिक सुनुवाइ, गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन
चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निर्माणधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । भरतपुरमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्ररूपमा अघि बढेको बताइन् । रङ्गशालाको काम … Read more