६ उमेदवारबाट आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका-१६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताएका छन्।आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको छ। टोलीले … Read more