कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

४ कात्तिक, पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट … Read more

सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन,४० वटा झोलुंगे पुल

काठमाडौं शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले शहरी विकास … Read more

हरेक जिल्लाबाट कम्तीमा सय जना पोखरा पुग्न रास्वपाको सर्कुलर

४ कात्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय … Read more

अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्की सिडिओकाे आग्रह

४ कात्तिक, पोखरा  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरे । लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गर्दै उनले भने, … Read more

सुनको मूल्य तोलाको १ लाख ६५ हजार

काठमाडौँ, कात्तिक ४- अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छः जनार्दन शर्मा

चितवन,कात्तिक ३- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ । शनिवार चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता … Read more

अब ट्राफिक नियम उल्लंघनको कारबाही सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी

काठमाडौं, कात्तिक ३- ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् । प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै … Read more

रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।शनिबार काठमाडौँको माइतीघरमा भेला भई पार्टीका नेता–कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन्। प्रदर्शनकारीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाटभूटानी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए। … Read more

प्रधानमन्त्रीलाई तोसिमाको प्रश्न: सय दिनको उपलब्धि रवि समाउने हो?

पोखरा- सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज शनिबार बिदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाका अनुसार आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। सहकारी … Read more

प्रधानमन्त्रीलाई तोसिमाको प्रश्न: सय दिनको उपलब्धि रवि समाउने हो?

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् डा.तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिने उपलब्धिबारे प्रश्न उठाएकी छन्। उनले सय दिनमा ओली सरकारले सिन्को भाँच्न नसकेको उल्लेख गरिन्। सांसद् कार्कीले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई जोड्दै विचौलियाले चलाएको सरकार सबै बल लगाएर एक जना व्यक्ती पक्रन लागिपरेको आरोप लगाएकी छन्। साथै, उनले वर्तमान सरकारसँग जवाफदेहिता, … Read more