इरानको आणविक भट्टी बमले उडाइदिन ट्रम्पको इजरायललाई आग्रह
अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले इरानले गरेको मिसायल आक्रमणको जवाफमा उसको आणविक भट्टी इजरायलले उडाइदिनु पर्ने बताएका छन्। न्युज एजेन्सी एएफपीका अनुसार ट्रम्पले शुक्रबार नर्थ क्यारोलिनाको एक चुनावी क्याम्पियनका दौरान यस्तो धारणा राखेका हुन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि इजरायलले इरानको न्युक्लियर क्षेत्रमा आक्रमण गरेमा अमेरिकाले साथ नदिने बताएका थिए। ट्रम्पले बाइडेनको यो भनाइको आलोचना गरे। उनले … Read more