स्थलगत रिर्पोटः बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सप्तरी। केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट … Read more

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुईजना न्यायाधीशहरूको उजुरी आह्वान गरेको छ। मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो। न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला … Read more

बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन

काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ । न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने … Read more

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल … Read more

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं। नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो। सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो। यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका … Read more

३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माईक्रो र एउटा बसमा … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

काठमाडौं काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । आज (सोमबार) साँझदेखि सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको हो । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड लागेको छ । त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् … Read more

सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

सिन्धुली — मध्यपहाडी लोकमार्ग अवरुद्धहुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङमा ४ दिनदेखि अलपत्र परेका सोलुखुम्बु र ओखलढुङ्गाका ८ जना विरामीसहित १७ जनालाई सोमबार सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत दर्जनौं स्थानमा पहिरो खसेर यातायात अवरुद्ध हुँदा ती यात्रीहरु अलपत्र परेका थिए । सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार काभ्रेको मंगलटारदेखि उदयपुरको घुर्मीसम्म … Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड, उडान दुई घण्टासम्म ढिला

काठमाडौँ । यात्रुको अत्यधिक चाप हुँदा त्रिभुवन अन्तर्राष्ट्रमा विमानस्थलमा एयर ट्राफिक जाम भएको छ । देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएका कारण यात्रुहरूले हवाई यात्रा रोजेका छन् । यही कारण विमानस्थलका हरेक उडान १ देखि २ घण्टासम्म ढिला भइहरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरेर ४२६ उडान … Read more

सिंहदरबारमा बैठक नै बैठक, एउटै प्रकृतिका निर्णय

काठमाडौँ  । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही … Read more