बाढीपहिरोले दुई अर्बभन्दा बढीको क्षति
बनेपा, असोज १५ गते । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको बिपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको काम गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले मङ्गलबार (आज) बाट रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको सबैभन्दा बढी सडक क्षति भएको १ … Read more