भारतीय सरकारी अस्पतालकी महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन

नयाँदिल्ली, २७ साउन (एजेन्सी) । भारतको कोलकाताको सरकारी आर.जी.कर अस्पतालमा महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन भइरहेको छ। विभिन्न सरकारी अस्पतालका चिकित्सकहरुले बिरोध प्रदर्शन गरेका हुन्। हत्या गरिएकी महिला चिकित्सकको शव अस्पतालको चौथो तलको सेमिनार हलबाट शुक्रबार बरामद गरिएको हो। उनी पोष्ट ग्र्याजुएट अध्ययन गरिरहेको बताइएको छ। शनिबार भारतका विभिन्न सरकारी अस्पतालका डाक्टरहरुले प्रदर्शन … Read more

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं। गायक प्रकाश तिमिल्सिना ललिपुरस्थित आफ्नै डेरामा मृत फेला परेका छ । ललितपुर प्रहरी परिसरका अनुसार अहिले विहान ५ः ०० बजे आफ्नै कोठमा मृत फेला परेका हुन्। दृष्टिविहन गायक तिमिल्सिना ललितपुर महानगरपालि-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनको मृत्युको कारणबारे केही नखुलेको प्रहरीले जनाएको छ। … Read more

प्याव्सन चितवनको भवन उद्घाटन तथा विद्यार्थी सम्मान

चितवन:   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन उद्घाटन एवम् विद्यार्थी तथा अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गरिन्। राज्यको … Read more

बडिगाड पहिरोः ५० परिवार विस्थापित

बागलुङ। बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति … Read more

लोक कल्याण सेवा प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभा

चितवन । भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औँ नियमित वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवघाटमा सम्पन्न वार्षिक साधारणसभाका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले प्रदेशले आश्रमलाई आवश्यक पर्ने ठाउँमा सहयोग गर्ने बताउनुभयो । बालिका आश्रम बसेको ठाउँको जग्गालाई वैधानिकता दिएर अगाडि बढेको अवस्थामा … Read more

शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सदस्यहरु अन्दोलित

चितवन ।  चितवनको भरतपुरमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु आन्दोलित भएका छन् । भरतपुर–१४ र १५ शिवनगर कार्यक्षेत्र रहेको समितिको तदर्थ समिति गठन भएको १० वर्ष हुँदासमेत समितिले साधारणसभा तथा अधिवेशन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । समितिका उपभोक्ता समीर केसीले वर्तमान तदर्थ समितिले अधिवेशनको मिति पटकपटक सार्ने गरेको, अधिवेशन गर्न … Read more

शनिबार यी नदीहरूमा बाढीको जोखिम

काठमाडौँ ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ ।त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, … Read more

पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

चितवन- पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ। विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन्। पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन प्रा राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउँछन्।युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको … Read more

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

काठमाण्डौ – भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम बुझाउन नसकेमा भने सर्वोच्चबाट मुद्दाको अन्तिम … Read more

ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं। ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। दुई वटा इन्जिन भएको एटीआर ७२-५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो। विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको … Read more