दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

दैलेख – दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते हुनुभएको छ । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते हुनुभएको हो । ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा … Read more

डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले शुरु गर्‍यो कार्यालय सरसफाई अभियान

काठमाडौँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेके छ स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको … Read more

अफ्रिका बाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्ट भेटियो

अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । स्वीडेनको जनस्वास्थ्य … Read more

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाका उत्तम कोइराला

काठमाडौँ , साउन ३२ भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी … Read more

गट्ठाघर घटनाको छानबीन गर्न गृहमन्त्री लेखक को कडा निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खाेज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने “गठ्ठाघरकाे दुर्घटनामा के भएको हाे ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा … Read more

गठ्ठाघर दुर्घटनाः मृतक पुरुष भएको प्रहरीको पुष्टि, ट्रक चालक पक्राउ

भक्तपुर। हिजो दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो। करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो। सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले … Read more

खुर्पा प्रहार गरी हत्या

काठमाडौँ । लमजुङमा सापटी नदिएको निउमा एक महिलाको हत्या भएको छ । बेसीशहर नगरपालिका–११, चिति बगैँचा बस्ने ६२ बर्षीया सानु घर्तीको हत्या भएको हो । ५० हजार रुपैँया सापटी माग्दा नदिएको भन्दै सार्कीले घर्तीको हत्या गरेको प्रहरीले बताएको छ । हत्या आरोपमा सोही वडाको बजारखुट्टा बस्दै आएका ४७ बर्षीय सुग्गरे सार्कीलाई लमजुङ प्रहरीले पक्राउ गरेको … Read more

बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी

काठमाडौं । सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ ।संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन् । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा … Read more

अष्ट्रेलियामा बेरोजगारी वृद्धि

अष्ट्रेलिया । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ ।‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो । ‘अस्ट्रेलियन … Read more

चेकिङमा रोकिएको स्कूटरलाई ट्रकले ठक्कर दिएपछि गठ्ठाघरमा तनाव, प्रहरी र स्थानीयबीच झडप

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । चेकिङका क्रममा ना ६ ख २१७३ नम्बरको ट्रकले स्कूटरलाई ठक्कर दिएको थियो ।स्कूटर चालकको शव निकाल्न घटनास्थलमा क्रेन लैजाने प्रयास गरे पनि प्रहरीमाथि नै स्थानीय जाइलागेपछि प्रहरी प्रतिरक्षाको स्थितिमा पुगेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टका अनुसार स्कूटर … Read more