गाडी चढाएर एयरपोर्ट नपुर्याएको भन्दै ब्वायफ्रेण्ड विरुद्ध मुद्दा
काठमाडौं । आफ्नो प्रेमीविरुद्ध मुद्दा मामिला गर्ने पनि अनेक बहाना हुँदा रहेछन् । न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् ।सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च भएको भन्दै उनले मुद्दा हालेकी हुन् ।न्युजिल्याण्डको विवाद ट्रिब्युनलले सार्वजनिक गरेको कानूनी कागजात … Read more