चितवनमा दुई जना मृत फेला
चितवन: चितवनमा दुई जना मृत फेला परेका छन् । चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–८ को ज्योतिटोलमा एक पुरुष र भरतपुर–१७ को हरैया टोलमा अर्की एक जना महिला मृत फेला परेका हुन् । चितवन प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार ज्योतिटोल बस्ने अन्दाजी वर्ष ४५ का सुदन कँडेल र हरैया टोलमा अन्दाजी वर्ष ४० की रेखाथापा मगर … Read more