चितवनमा चैत २६ बाट सुरु हुने बिक्रम बाबा मेला स्थलको महानगरपालिकाद्वारा अवलोकन
चितवन: भरतपुर महानगरपालिकाले रामनवमी पर्व (बिक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यही चैत २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । बिक्रमबाबा मेला–२०८० को सञ्चालन ब्यवस्थापन तथा व्यवसायिक क्रियाकलाप नियमनसम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो । समितिका संयोजक … Read more