दुग्ध उत्पादक सहकारीहरुले सडकमा पोखे दुध
चितवन । जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले संकेतीक बिरोध स्वरुप आज केन्द्रीय वस ट्रमिनल चोकमा दुध पोखेका छन् । उनीहरुले लामो समय सम्म भूक्तानी नपाएको र जिल्लाबाट उत्पादीत दुधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दुध पोखेर बिरोध जनाएका हुन । उनीहरुले ८० लिटर दुध सडकमा पोखेर बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शन अघि प्रमुख … Read more