वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

रुपन्देही, पुस १५- दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित … Read more

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस १५ गते आइतबार

पुस १५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा … Read more

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौँ, पुस १४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा … Read more

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस १४ गते शनिवार

चितवन, पुस १४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाेला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू … Read more

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं,पुस १३- जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका … Read more

आफ्नो श्रीमती प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा, पुस १३- आफ्नो श्रीमती प्रेमीसंग भाग्न लाग्दा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । जिल्ला प्रहरी … Read more

नक्कली नोटसहित महिला प्रकाउ

काठमाडौं, पुस १३- काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

भरतपुर,पुस १३- चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु … Read more

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस १० गते मंगलवार

पुस १०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका … Read more

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, पुस १०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । ‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, … Read more