मनाङबाट धिरज र उपासनाको ‘खुस्मा’ छायांकन सुरु

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक सहकार्य गरेको फिल्म ‘खुस्मा’को पहिलो चरणको छायांकन मनाङबाट सुरु भएको छ । यही माघ १० गतेबाट फिल्मको छायांकन सुरु गरिएको हो । हिउँका दृश्यहरु फिल्मको महत्वपूर्ण अंग भएकाले निर्माण टिम सुरुमै मनाङमा छायांकनका लागि पुगेको हो । मनाङपछि फिल्मको बाँकी छायांकन पूर्वी रुकुममा हुनेछ । अशोक … Read more

नीतिश कुमार नवाैं पटक बिहारको मुख्यमन्त्री नियुक्त

काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी  भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए । आज … Read more

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन … Read more

च्याउखेतीमा रमाएका ठकुरी, वार्षिक दस लाखसम्म आम्दानी गर्दै

नवलपरासी। बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ। छपन्न वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन्। पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन्। सुरुमा घरमा दुईवटा टनेलमा … Read more

चितवनका तामाङहरु एकजुट भएर ल्होछार मनाउँदै

चितवन । जिल्लाभरिका तामाङ समुदायहरु मन्जुश्री सम्वत २८६० डुक÷मुल्हो सोनाम ल्होछार मनाउन एकजुट हुने भएका छन् । तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको वृहत अन्तक्र्रिया कार्यक्रममा उनीहरुले एकजुट भएर सोनाम ल्होछार मनाउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले … Read more

घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २७ गते

पुस २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम … Read more

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रममा सम्पन्न

बारा, पुस २६ गते । बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा जीतपुरसिमरा भित्रको सडकमा व्यापार गर्ने व्यापारीहरुलाई स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिको तालिम कार्यक्रम सम्पन्न गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई होटल तथा … Read more