जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा
बारा, पुष ५गते । बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा … Read more