जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ
बारा, असोज २७ गते । हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको … Read more