तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नदिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छद। दुर्घटनामा एक जना नेपाली सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … Read more