एमिलमा बृहत शैक्षिक प्रदर्शनी
काठमाडौँ, माघ १९ काठमाडौँको नयाँ बानेश्वर शान्तिनगरमा अवस्थित एमिल एकेडेमी इन्टरनेसनलले बृहत शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ। व्यावसायिक तथा प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको यस विद्यालयले हरेक साल प्रदर्शनी सञ्चालन गर्दै आएको छ। प्रदर्शनीमा कक्षा १० सम्मका विद्यार्थीहरुले अधिकतौल पत्ता लगाउने मेसिनको नमुना, एन्टी सुसाइड फ्यानको नमुना, सेफ्टी कर्ब, सुगर रकेट, डोजर ,केबुलकार, भूकम्प प्रतिरोधात्मक … Read more