युनाईटेड टेक्निकल कलेजले गर्यो पुरस्कार वितरण तथा सम्मान
भरतपुर, भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजले बुधबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सिराइचुली होटेलमा आयोजित एक विशेष समारोहमा विद्यार्थी बिदाईदेखि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कलेजका अध्यक्ष चुडामणी खनालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संकायमा ४ जिपिए ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरिएको छ । कलेजमा अध्यापन गराउने मध्य २ शिक्षकलाई सम्मान … Read more