ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
वासिङ्टन, माघ २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पार्नुभयो । “म त्यसो गर्न चाहन्नँ”, उहाँले भन्नुभयो, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । … Read more