दुई दिनमा तीन हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ, माघ ९- नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार नौ सय रूपैयाँले बढेको हो । योसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको … Read more