अमरेशको प्रधानमन्त्रीसँग माग : स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नुस्

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरे । ‘किनकी, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने स्वास्थ्य मन्त्रालयको सचिवमा हिजो भएको निर्णयप्रति विरोध जनाए … Read more

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस-एमालेको ह्विप

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो … Read more

संघीयता राम्रो बनाउन सरकारको ध्यान केन्द्रीत छ : उपप्रधानमन्त्री सिंह

अछाम । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्थाभन्दा संघीयता राम्रो हो भन्ने बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन्। सोमबार अछामको पञ्चदेवल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानुन चाँडोभन्दा चाँडो बनाउनेतर्फ सरकारको … Read more

नेपाली काँग्रेसले बनायो स्ववियू निर्बाचनका लागि पर्यवेक्षक तथा अनुगमन समिति

चितवनः नेपाली काँग्रेस चितवनले यही चैत्र ५ गते हुने अस्ववियू निर्वाचनका लागि पर्यवेक्षक तथा अनुगमन समिति गठन गरेको छ । पाटी सभापति राजेश्वर खनालको संयोजकत्वमा ९ सदस्यिय समिति गठन गरेको हो । समितिका पूर्व सभापतिहरु बिकाश कोइराला, जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका नेताहरु मिलन बाबु श्रेष्ठ, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे, प्रकाश अधिकारी, उत्तम आचार्य र सदस्य … Read more

१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य

काठमाडौं। पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन्। यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए। मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट … Read more

पूर्वाधार विकासको जनचाहना पूरा गर्न दलहरूले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

धनगढी । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरु मिलेर काम गर्नुपर्ने बताएका छन्। सहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताए। उनले पूर्वाधार विकासका कामहरु गरेर जनतालाई सेवासुविधा दिनुपर्नेमा आफ्नो जोड … Read more

ज्ञानेन्द्र शाहीको प्रश्न: प्रधानमन्त्रीले काठमाडौंका मेयरसँग सिङ जुधाउनुपर्ने कारण के हो? (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण मागे। ‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकले चार महिनादेखि तलब पाएका … Read more

ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । … Read more

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

अमेरिका, फागुन १० गते । अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । … Read more

कुलमानविरुद्ध किन आलोचनामा उत्रे ऊर्जामन्त्री ?

काठमाडौँ । फागुन ६ गतेको संसद् रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले पछिल्लो स्पष्टीकरण बुझाएको … Read more