अनेरास्ववियु(क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल, उमेर हदको विवादले बन्दसत्र स्थगित
काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल भएको छ। गत बिहीबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन। संगठनमा उमेर हदको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो। यस अघि पार्टीको निर्देशनमा मंगलबार उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया … Read more