सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित

काठमाडौँ, सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त सङ्घर्ष समितिले जीवन बिमाको माग गर्दै आन्दोलन गरेको हो ।उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताएका छन् । सङ्घर्ष समितिका उपाध्यक्ष … Read more

गुल्मीमा ८६ प्रतिशत राजस्व संकलन

गुल्मी, करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कारदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो । कर अधिकृत … Read more

गण्डकी प्रदेश: कांग्रेस-एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ । सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको … Read more

हुम्लामा जिप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाकाे हेलिकप्टरबाट उद्धार

काठमाण्डु–हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ।घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकाे हो।जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ … Read more

जोखिम मोलेर खोला तर्दै

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–६, सहिद मार्गअन्तर्गत डिम्बुरगैराको अधेरी खोलामा आएको भलले सडकमा क्षति पुर्‍याएपछि जोखिम मोलेर खोला तर्दै स्थानीयवासी ।

आज गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं,  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि काठमाडौँ उपत्यकामा मात्रै बिदा हुने भनिएकामा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय … Read more

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् । यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा … Read more

काठमाडौंको प्रदूषित वातावरण के गर्दा सुधार हुन्छ, आइडिया दिनुस्ः उपप्रधानमन्त्री सिंह

काठमाडौं, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् । केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण … Read more

समाचार हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

काठमाडौं– हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन्। आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन्।नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गरिन्। ‘जलवायु परिवर्तनको कारण थामे … Read more

सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई झापाको दमकमा डेरा गरी बसेका २८ वर्षीय रोशन बराइलीलाई प्रहीले प्रकाउ गरेको हो।उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको थियो । बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान … Read more