प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने
काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् । यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा … Read more