सुनकोशी नदीको बेलिबिज्र सञ्चालनमा

खुर्कोट (सिन्धुली), कात्तिक ६ गते सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी  नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ । खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) असोज १२ गते सुनकोशी  नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० … Read more

तीन महिनामा पाँच करोडको नुन बिक्री

जनकपुरधाम साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए । धनुषा, महोत्तरी तथा … Read more

अदालतको पत्र आइसकेको छैन भन्दै वडाध्यक्ष छाडेनन् कार्यवाहक मेयरकोे जिम्मेवारी

धरान, कात्तिक ५- अदालतको आदेशपछि पनि धरानका वडाध्यक्षले कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्। धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले उच्च अदालत बिराटनगरको आदेशपछि पनि कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्। आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। तर फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू अझै कार्यवाहक … Read more

नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकाको मृत्यु

बाजुरा, कात्तिक ५- बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते … Read more

१० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण बढुवामा सिफारिस

काठमाडौँ, कात्तिक ५- नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा.सुन्दरप्रसाद ह्योजु रहेका छन् । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई हिजो (आइतबार) बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरिएको छ । किरणसँगै डा.सुन्दरप्रसादको नाम … Read more

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

५ कात्तिक, काठमाडौं संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अधिकारीहरू भारत … Read more

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, आज साँझ ५ बजे बस्ने

काठमाडौं, कात्तिक ५- आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ । एजेन्डाबारे जानकारी आइसकेको छैन,’ ती मन्त्रीको भनाइ छ । यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन … Read more

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग

काठमाडौँ, कात्तिक ४- आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ । गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै … Read more

बाढीले बगाएर बाँकी रहेको फोक्सिङटार पुलको सडक विभागद्वारा निरीक्षण

खोटाङ सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा … Read more

डा.केसीसँग स्वास्थ्यमन्त्रीले भने : स्वास्थ्य क्षेत्र सुधार प्रक्रिया अघि बढाएका छौं

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका मुद्दालाई मन्त्रालयले कार्यान्वयनमा लाने गरी काम गरेको बताएका छन्। सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए। मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको बताएका थिए । मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका … Read more