चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार
चितवन, असोज १३- चितवन मेडिकल कलेजले दश हजारभन्दा बढी मुटु रोगका बिरामीको शल्यक्रिया गरेको छ । स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको … Read more