चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
चितवन: चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्यास बुलेट ठक्कर दिदाँ अन्दाजी ५५/६० वर्षीया पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो । जिल्लन प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्यास बुलेटले महिलालाई ठक्कर … Read more