झापाबाट १८ जना जुवाडे पक्राउ
झापा– झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा रिमालसमेत १८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस … Read more