शनिबार यी नदीहरूमा बाढीको जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ ।त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, … Read more