मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

पथरी (मोरङ)। मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ। मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा … Read more

रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र

ढोरपाटन (बागलुङ)। आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ। एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ। किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले … Read more

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः केपी ओली र राजेश हमालबिच कला संवाद

काठमाडौँ: महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद भएको हो । सन २०१८ मा ओली नेतृत्वको सरकार कलाकारसहित भारत भ्रमणमा गएको प्रसङ्ग जोड्दै कला अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित … Read more

लघुवित्तका ऋणी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं। सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।  शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो। सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो … Read more

लघुवित्त पीडितसँग आज पुनः वार्ता हुँदै

काठमाडौं। आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ। अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो। यस अघि बिहीबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको थियो। पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट … Read more

रुसी सेनामा थप ७ नेपालीको मृत्यु

काठमाडौं। रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ। उक्त मन्त्रालयले परम्परागत रुपमा भएको … Read more

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो … Read more

को थिए ओपेनहाइमर ? जसको जीवनमा बनेको फिल्मले ७ वटा ओस्कार जित्यो

अघिल्लो वर्ष (२०२३)मा रिलिज भएको हलिउड फिल्म ‘ओपेनहाइमर’ले विश्व बजारमा नै अप्रत्यासित कमाई गर्‍यो । यसले विश्वभर ९६० मिलियन डलर अर्थात् झण्डै नेपाली ८ हजार करोडको कमाई गरेको थियो । यतिबेला विश्वका एकसेएक प्रतिष्ठित फेस्टिभल तथा अवार्डमा आफ्नो वर्चस्व कायम गरेको फिल्मले यही सोमबार भएको ओस्कार अवार्डमा पनि ७ वटा विधामा अवार्ड जित्यो । यो … Read more

प्रतिनिधिसभा बैठक बस्दै, निजामती बिधेयक प्रस्तुत हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा … Read more