नेताहरूलाई निर्वाध हिँडडुल गर्ने वातावरण बनाइयोस्ः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूलाई निर्वाध रुपमा हिँडडुल गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बाराको सिमरामा जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन पनि आग्रह गरेका छन्। ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ … Read more